मन्त्रिमण्डल पुनःगठन गर्न माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा सदस्यहरुले मन्त्रिमण्डल पुनःगठन गर्नको माग गरेका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मन्त्रीमण्डल पुनर्गठन गर्न नेताहरुले चर्काे दबाब दिएका हुन । अध्यक्षद्वयको राजनीतिक प्रस्तावमाथि विचार राख्ने क्रममा स्थायी समिति सदस्यहरुले केही मन्त्रीहरुको कार्यशैलीमा प्रश्न उठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई दबाब … Continue reading मन्त्रिमण्डल पुनःगठन गर्न माग